८ मंसिर २०८१ शनिबार
image/svg+xml

पाकिस्तान आतंकवादको जननीः मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक समृद्धिको लागि आतंकवाद प्रमुख चुनौती भएको बताएका छन्। भारतमा जारी ब्रिक्स सम्मेलनलाई आइतबार सम्बोधन गर्दै मोदीले पाकिस्तानको नाम नलिइ आफ्नो एक छिमेकी देश आतंकवादको जननी भएको आरोप लगाएका हुन्।

आतंकवादविरुद्ध ‘सार्क डाटा सेन्टर’

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) अन्तर्गतका देशले आतंकवाद र आतंककारी संगठनका विषयसँग सम्बन्धित सूचना तथा तथ्यांक आदानप्रदान गर्ने भएका छन् । त्यसका लागि डाटा सेन्टर स्थापनाको प्रस्तावसमेत अगाडि बढेको छ ।

आतंकवादी हमलामा १२ नेपालीको मृत्यु

वैदेशिक रोजगारीमा गएका नेपालीमाथि १२ वर्षपछि दोस्रो ठूलो आतंकवादी आक्रमण भएको छ। आक्रमणमा १२ नेपालीको मृत्यु भएको छ। अफगानिस्तानको राजधानी काबुलमा आतंवादवादी समूह तालिबानले गरेको आत्मघाती आक्रमणमा मृत्यु भएको हो।

आतंकवादमा केन्द्रीत हुँदै अमेरिकी निर्वाचन

काठमाडौं- अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्याण्डोमा गएको आइतबार भएको आमनरसहांरस्थलको भ्रमणपछि राष्ट्रपति बाराक ओबामाको प्रतिक्रिया आयो– डोनाल्ड ट्रम्पको चुनाव प्रचार नीतिले देशमा उत्तेजना फैलाउने काम बढी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्