कामना सेवाको उद्यमशीलता विकास कार्यक्रम सम्पन्न
कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनका लागि सञ्चालन गरिएको उद्यमशीलता विकास कार्यक्रम सम्पन्न भएको छ।
कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनका लागि सञ्चालन गरिएको उद्यमशीलता विकास कार्यक्रम सम्पन्न भएको छ।
नारायणी डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
भक्तपुरको समग्र शान्ति सु–व्यवस्था चुस्त, दुरुस्त तथा प्रविधिमैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सिसिटिभी जडान समितिलाई एभरेस्ट बैंकले सहयोग गरेको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जीवन बिमा दाबी रकम भुक्तानी गरेको छ।
गरिमा विकास बैंक १५ वर्षमा प्रवेश गरेको छ। बैंकले आफ्नो वार्षिकोत्सवका अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ।