१३ माघ २०७८ बिहीबार

परीक्षा बोर्ड नेतृत्व छनोटको गृहकार्यः दलसम्बद्ध व्यक्ति अध्यक्ष बन्न नपाउने मापदण्ड

बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिद्वारा जारी दरखास्त आह्वानसम्बन्धी सूचनामा योग्य उम्मेदवारले आवेदन दिँदाका बखत कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्नेकडा मापदण्ड तय गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्