४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आमाको स्वाभिमानमा चोट पुग्दैन: गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले आमाको नामबाट नागरिकता दिने क्रममा गर्नुपर्ने स्वघोषणाले आमाहरूको आत्मसम्मानमा आँच नआउने बताएका छन्।

महिलामाथि बढ्दै गएको हिंसा रोक्न कानुन बनाउनु परेको हो: गृहमन्त्री खाण

राष्ट्रियसभाको आजको बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी ढङ्गले अघि बढाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी कार्यक्रममा प्रभावकारी ढङ्गले अघि बढाउन निर्देशन दिएका छन्।

नेपाल कुनै पनि अन्तराष्ट्रिय सैन्य गतिविधिमा सहभागी हुँदैन्: गृहमन्त्री खाँण

नेपाली कांग्रेस रुपन्देही क्षेत्रं २ ले आज बुटवलमा आयोजना गरेको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको सम्मानमा गृहमन्त्री खाँणले नेपाल कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गतिविधिमा सहभागी नहुने पनि प्रष्ट पारेका हुन्।

सक्षम प्रतिनिधि छनोटका लागि अभिमत प्रदान गर्न मतदातामा गृहमन्त्रीको अपिल

गृहमन्त्री बालकृष्ण खाणले आम नेपालीहरुलाई निर्भयतापूर्वक विवेकसम्मतरूपले आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न मतदातामा अनुरोध गरेका छन्।

समयमै सूचना प्राप्त भए मात्रै समस्या समाधानको रणनीति बनाउन सकिन्छः गृहमन्त्री

अनुसन्धान विभागले राष्ट्रिय, अन्तर्राष्ट्रिय सूचना तथा त्यसले पार्ने प्रभावको विश्लेषण गरी सरकारलाई उपलब्ध गराउँदै आएको र आगामी दिनमा योभन्दा प्रभावकारी सूचना र विश्लेषण दिने विश्वासमा सरकार रहेको बताए।

गृहमन्त्रीसहित उम्मेदवारद्वारा वैद्धिक पूजा

गृहमन्त्रीसहित कांग्रेसका तर्फबाट सिद्धार्थनगरका प्रमुखका उम्मेदवार ईस्तियाक अहमद खान, माओवादी केन्द्रको तर्फबाट उपप्रमुखका उम्मेदवार कमला थापालगायतले वैद्धिक परम्पराअनुसार पूजा गर्दै विश्वशान्ति, देश तथा नगरवासीको सुख र समृद्धिको कामना गरे।

गृहमन्त्री खाणद्वारा निर्वाचन सुरक्षाबारे जानकारी

गृहमन्त्री खाणले आज नेपाली प्रहरीका निर्वाचन हेर्ने प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमसँग जानकारी लिएका हुन्।

निर्वाचन सुरक्षामा होमियो सुरक्षा संयन्त्र, एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ। निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आआफ्नो तयारी तीव्र पारेको जनाएका छन्।

गणतन्त्रलाई संस्थागत गर्न सबै दलले निर्वाचनमा भाग लिनुपर्छः मन्त्री खाण

नेता विश्वकर्मासँगको भेटवार्तामा नेकपाको निर्वाचनमा सहभागिताबारे कुराकानी भएको र वार्ता सकारात्मक भएको तथा निर्वाचनमा सहभागी हुन सकारात्मक देखिएको मन्त्री खाणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए।

विप्लवद्वारा नेता कार्यकर्ताको मुद्दा फिर्ता लिनुपर्ने माग

गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'बीच भेटवार्ता भएको छ।

गृहमन्त्री खाण र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेट

भेटमा सहायक विदेशमन्त्री लु र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी सहभागी थिए।

संसद् बैठकः विरोधका बीच दलसम्बन्धी अध्यादेश पेस, अर्को बैठक २५ भदौमा

बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेस गरेलगत्तै सभामुखले २५ भदौसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्