२३ वैशाख २०८१ आइतबार
image/svg+xml

चोलेन्द्रशम्शेरको तेस्रो दिनकाे बयान सुरू

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग सिफारिस समितिको बैठकमा आज तेस्रो दिन बयान सुरू भएको छ।

निलम्बित प्रधानन्यायाधीश जबरासँग दोस्रो दिनको बयान लिन सुरु

जबरा आधा घण्टा ढिलो उपस्थित भएसँगै दोस्रो दिनको बयान सुरु भएको हो। बुधबार पहिलो दिनको बयानमा जवरालाई ४३ मध्ये ४ प्रश्न सोधिएको थियो।

‘व्यक्तिगत स्वार्थलाई सार्वजनिक सरोकारको रिट नबनाऊ’

सर्वोच्च अदालतले व्यक्तिको स्वार्थपूर्तिका लागि दर्ता गरेको रिट निवेदन सार्वजनिक सरोकारको विषय हुन नसक्ने नजिरसहितको फैसला गरेको छ।

प्रधानन्यायाधीशविरुद्ध महाभियोगः संसदीय प्रक्रिया अघि बढ्यो

सत्ता पक्षका ९८ जना सांसदले फागुन १ गते विभिन्न २१ वटा कारण र आधार देखाउँदै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी निलम्बनमा छन्।

सभामुख सापकोटाद्वारा बोलाइएको सर्वदलीय बैठक चल्दै

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले आज सर्वदलीय बैठक बोलाएका हुन्।

पेसी तोकिएका अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज सर्वोच्च अदालतमा झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिए पनि अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा रहेका छन्।

प्रधानन्यायाधीश जबरा अस्पतालमा भर्नाः सर्वोच्चमा सुनुवाइ प्रभावित

प्रधानन्यायाधीश बिना अदालत सञ्चालन हुन नसक्ने भन्दै कानुन व्यवसायीहरूले कायमुकायम कसलाई दिइएको छ भन्ने प्रश्न उठाएपछि बुधबारको इजलास प्रभावित भएको छ।

सर्वोच्च अदालतमा तोकियो सबै खाले मुद्दामा पेसी

प्रधानन्यायाधीश राणाले आज दशवटा इजलासमा पेसी ताेकेका थिए। उनले आफ्ना लागि कुनै पनि इजलास ताेकेका थिएनन्। पेसीमध्ये नौवटा संयुक्त र एउटा एकल इजलास रहेको छ। कुनै पनि इजलासमा सुनुवाइ भने सुरु भएको छैन।

प्रधानन्यायाधीशले ताेके सबै खाले मुद्दामा पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्।

प्रधानन्यायाधीशले ताेके सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। प्रधानन्यायाधीश राणाले नौ इजलासमा पेसी तोकेका हुन्।

सबै खालका मुद्दामा तोकियो पेसी

उनले आज आफ्ना लागि भने कुनै इजालास पेसी तोकेका छैनन्। तीमध्ये आठ वटा संयुक्त र दुई वटा एकल इजलास छन्। इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन।

प्रधानन्यायाधीश जबराले ताेके आज पनि सबै खालका मुद्दामा पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्।

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ हुन सकेन

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज इजलास तोकेपनि सुनुवाइ हुन सकेन।

प्रधानन्यायाधीशको इजलासमा मात्र सुनुवाइ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा आज सुनुवाइ भएको छ। अरु इजलासमा भने सुनुवाइ हुन सकेको छैन। सोमबार र मङ्गलबार कुनै पनि मुद्दामा सुनुवाइ हुन सकेको थिएन।

महान्यायाधिवक्ता खातीद्वारा शपथ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्