१३ आश्विन २०८१ आइतबार
image/svg+xml

चर्कंदै एमसिसी विवाद चीन–अमेरिका भनावैरी

अमेरिकासँग सन् २०१७ मा भएको एमसिसी सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदै जाँदा हालै मात्र अमेरिकाले एमसिसी कार्यान्वयन गर्ने वा नगर्ने विषयमा यथाशीघ्र निर्णय गर्न नेपालको राजनीतिक नेतृत्वसँग आग्रह गरेको थियो।

कुसूचनाको भूमरीमा एमसिसी

नेपाली कांग्रेस एउटा मात्र दल हो जो यसलाई पारित गर्नुपर्छ भन्ने पक्षमा छ। तर गठबन्धनमा रहेका दलहरूलाई यसमा सहमत गराउन कांग्रेसका निम्ति फलामको च्युरा चपाउनु सरह हुन सक्छ। त्यही भएर यसलाई सजिलै अगाडि बढाउने अवस्थामा सरकार देखिएको छैन।

अमेरिकी सहायक विदेशमन्त्री राजधानीमा, प्रधानमन्त्री देउवासँग भेट्दै

दुईमहिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लुले भोलि बिहीबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग उनको सरकारी निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्