रेशम चौधरीलाई छुटाउन अध्यादेश
अदालतबाट जन्मकैद ठहर भई पाँच वर्षदेखि जेलमा रहेका टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिन मिल्नेगरी सरकारले अध्यादेश ल्याउने निर्णय गरेको जानकारी एक मन्त्रीले दिए।
अदालतबाट जन्मकैद ठहर भई पाँच वर्षदेखि जेलमा रहेका टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिन मिल्नेगरी सरकारले अध्यादेश ल्याउने निर्णय गरेको जानकारी एक मन्त्रीले दिए।
मुख्य अभियुक्त भनिएका बादशाह कुर्मीलाई पक्राउ नगरे पुनः आन्दोलन गर्ने अधिकारकर्मीहरुको भनाइ छ।
चार्जसिटमा सुशान्तको प्रेमिका रिया चक्रवर्तीको नाम मुख्य अभियुक्तको रुपमा राखिएकोे भारतीय संञ्चारमाध्यमले जनाएका छन्। सुशान्तको आत्माहत्या पछि रिया चक्रवर्ती र उनका भाई शोविक चक्रवर्ती लागुऔषध प्रकरणमा मुछिएका थिए। उनीहरुलाई केही दिन हिरासतमा राखिएको थियो पछि जमानतमा छुटेका थिए।