१६ वैशाख २०८१ आइतबार
image/svg+xml

८ करोड नाघ्यो ताथली बचतको पूँजी

सभामा सहकारीका व्यवस्थापक जयराम खत्री, कर्मचारीहरु क्रमशः मञ्जु खत्री, शोभा थापा, अमृता बनमाला र शोभिात देउजालाई सम्मान गरिएको थियो।

अभिभावकको मन जित्दै ‘कोल्याप्स’ हुन लागेको एक विद्यालय

विद्यार्थी अभावमा एक समय सुनसानप्रायः बन्दै गएको विद्यालय, खिया लाग्दै गएको झ्यालढोका, प्रयोग हुन छाडेका डेस्क बेञ्च। यतिमात्र नभएर एक जना शिक्षक बराबर चार जना विद्यार्थीमा सीमित बन्दै गएको विद्यालयको अहिलेको अवस्थामा क्रमशः सुधार हुँदै गइरहेकोमा धेरै स्थानीय अहिले दंग छन्।

सांसद भडेलद्वारा योजनाको अनुगमन, अधुरा योजनालाई पूरा गर्ने वचन

प्रदेश पूर्वाधार विकास कोष २०७७/०७८ अन्तर्गत आफ्नो सिफारिशमा भइरहेका विकास निर्माणको काम गुणस्तरीय भएको/नभएकोबारे उनले अनुगमन गरेका थिए।

ताथलीका युवाद्वारा ‘मास्क, साबुन र सेनिटाइजर’ अभियान

नयाँ भेरियन्टको कोरोना संक्रमणका कारण बढ्दो स्वास्थ्य जोखिम कम गर्नका लागि युवाहरुले घरघरमा पुगेर मास्क, साबुन र सेनिटाइजर वितरण गर्दै स्वास्थ्य सचेतना अभियान सञ्चालन गरेका छन्।

फक्रिएका फूल, ओइलिएका किसान

नयाँ भेरियन्टको कोरोना महामारीको कहरका कारण जारी निषेधाज्ञाका कारण फूलको बजार ठप्प छ। फूल खोज्दै आउनेहरु घरभित्र थुनिएका छन्। त्यसैले फूललाई निर्ममतापूर्वक काटेर मलको खाल्डोमा मिल्काउनुको विकल्प छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्