१५ असार २०८१ शनिबार
image/svg+xml

भूकम्पपीडितलाई रिटर्नी एशोसिएसनको न्यानो सिरक

नेकपा एकिकृत समाजवादी पार्टी निकट रहेको नेपाल रिटर्नी एशोसिएसनले जाजरकोटका भूकम्पपीडितहरुलाई जाडोमा न्यानो कपडा र फाइबरको डबल न्यायो सिरक वितरण गरेको छ।

भुटानी शरणार्थी प्रकरणले देशको इज्जत माटोमा मिलाउने काम भयो: माधव नेपाल

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न सरकारले खुट्टा कमाउन नहुने बताएका छन्।नेपाली जनतालाई नागरिकता त्याग्न गर्न लगाएर मोटो रकम असुली देशको इज्जत माटोमा मिलाउने काम भएको भन्दै उनले दोषीलाई कारबाही गर्न सरकार पछि हट्न नहुने बताएका हुन्।

महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छः ओली

देशभरि एकैसाथ महाधिवेशन प्रतिनिधि छनोटका सन्दर्भमा आज भिडियो सन्देश जारी गर्दै उनले महाधिवेशनले पार्टी निर्माण,विस्तार र एकता प्रक्रियालाई नयाँ उचाइ प्रदान गर्ने बताए।

केपी ओली गफाडी नम्बर एक हुन्: माधव नेपाल

पानी जहाज चल्यो, घरघरमा ग्यासको पाइपलाइन जोडियो, हावाबाट बिजुली निकालियो र रेल कुद्याे कि? यस्तै हावा दारी गफ दिएर समृद्ध नेपाल र सुखी नेपाली कदापी बन्न नसक्ने अध्यक्ष नेपालले केपी ओलि जस्ता गफाडीको पछाडी नलाग्न आग्रह गरेका छन्।

सुदूरपश्चिम प्रदेशका १३ सासंद नेकपा नेकपा (एकीकृत समाजवादी)मा

नेकपा एमालेका सभामुखसहित २५ प्रदेशसभा सदस्य थिए। तीमध्ये यसअघि ७ जना केपी ओली पक्षमा थिए भने अन्य माधव समूहमा रहेका थिए। माधव समूहमा रहेका सवै सासंद यसअघि प्रभावशाली मानिएका नेता भीम रावलको निर्देशनमा चल्दै आएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्