४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पोखरा भन्छः हेर्न र बस्नलायक सहर बनाउने मेयर देउ

पोखरा महानगरपालिका आफैमा सुन्दर पर्यटकीय सहर हो। यसलाई अझ सुन्दर बनाउने जिम्मा जनप्रतिनिधिको पनि हो। त्यसैले पोखरेली भन्छन्, ‘अघिल्लो पटक जितेका प्रतिनिधिको कामको मुल्यांकन गरिरहेका छौ। तर, अब जनप्रतिनिधि बन्न चाहनेले पोखरालाई कस्तो बनाउने भनेर एक कदम अघि बढेर सोच्नुपर्ने हुन्छ।’ जुनसुकै राजनीतिक दलबाट उम्मेदवार बनेर पोखरा हाँक्ने जिम्मा लिएपनि ती प्रतिनिधिले पोखरालाई थप बिग्रन नदिन थुप्रै काम गर्नुपर्ने पोखरेलीको भनाई छ।

पोखराको चालु विमानस्थलको भविष्य के?

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तिम चरणमा पुगेको छ। कुनै बाधा अवरोध उत्पन्न नभए अबको केही महिनापछि अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउनेछ। नयाँ विमानस्थलबाट उडान र अवतरण सुरु भएसँगै हाल संचालनमा रहेको विमानस्थल के गर्ने भन्नेमा बहस सुरु भएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः प्याराग्लाइडिङ उड्न पाउने कि नपाउने ?

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडानको भविश्य के हुने भन्नेमा अन्योल भने कायमै छ । प्याराग्लाइडिङ व्यवसायीले भने अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि प्यराग्लाइडिङलाई बिस्थापित गर्नु नपर्ने गरि अहिलेकै ठाउँमा उडान व्यवस्थापन गर्न आग्रह गर्दै आएका छन् ।

पौभा चित्रको भबिश्य

हामी परम्परागत कलामा निकै अघि छौं। हालै नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले पा“च दिने प्रदेशस्तरीय थाङ्का, पौभा चित्रकला कार्यशाला ग-यो। कार्यशालाको उद्देश्य आधुनिक कलामा केन्द्रिकृत समाजमा ओझेल पर्दै गइरहेको परम्परागत कलाको उठान गर्नु थियो। त्यसमा सफलता मिल्यो।

उज्यालो भविश्य

१९९७ सालमा धन शमशेर बडाहाकिम भएर पोखरा आएदेखि यहाँ नाटकले गति लिन थालेको हो। हाल परिवर्तनकामीहरूले सकारात्मक परिवर्तनको चाहना राख्दा पोखरामा नाटकको भविष्य उज्यालो देखिँदैछ।

चीनको भविश्यका बारेमा अन्तर्राष्ट्रिय समुदायको आशा बढ्दो

चीनको भविश्यका बारेमा अन्तर्राष्ट्रिय समुदाय आशाबादी देखिएको एक सर्वेक्षणले देखाएको छ। चाइना नेशनल इमेज ग्लोबल सर्भेले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१६ देखि २०१७ सम्मको विकासका आधारमा चीनको भविश्य प्रति अन्तर्राष्ट्रिय समुदाय आशावादी देखिएको उल्लेख छ।

शंकटमा युडिटिसीको भविश्य

केही महिनाअघि आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सातौं चरणको खेलका लागि हङकङ उडेको नेपाली टोलीका लागि भ्रमण सुखद हुन सकेन । तर तिब्र गतिका बलर करण केसीको प्रदर्शनले दर्शकको मन जित्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्