९ मंसिर २०८१ आइतबार
image/svg+xml

मंसिर चारपछि एमालेको एकल सरकार हुने ओलीको दाबी

माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने एमालेलाई सक्न खोज्जे र पार्टीभित्र काम गर्न नदिने आफ्नो घर हिडेंर एमाले झन् राम्रोसँग झाँगिएको बताए। प्रचण्डलाई चुनावपछि एमालेमय हुने भन्दै काँग्रेस बोक्न बाँध बलियो बनाउन समेत सुझाव दिए।

१०औँ महाधिवेशन स्थलको आफै निरीक्षण गर्दै ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्माओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्