पाँंचतले मन्दिरमा फहराइयो झण्डा
भक्तपुरस्थित विश्वप्रसिद्ध पाँचतले मन्दिर (नेपाल भाषामा ङातापोल मन्दिर) को टुप्पोमा बिहीबार झण्डा फहराइएको छ।
भक्तपुरस्थित विश्वप्रसिद्ध पाँचतले मन्दिर (नेपाल भाषामा ङातापोल मन्दिर) को टुप्पोमा बिहीबार झण्डा फहराइएको छ।
आजदेखि लागू हुनेगरी निगमले गरेको इन्धनको मूल्य वृद्धिको विरोध गर्दै नेता सिंहले निगमको व्यवस्थापनलाई चुस्त तुल्याउँदै उसले व्यहोर्नुपरेको नोक्सानी घटाउन सकिने प्रशस्त स्थान रहेको टिप्पणी गरे।