७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

विमानस्थलमा कर्मचारी–प्रहरी कुटाकुट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारी र सुरक्षामा खटिएका प्रहरीबीच शुक्रबार कुटाकुट भएको छ।

विराटनगरमा दुई समूहबीच कुटाकुट, १० जना घाइते

विराटनगर-१२ मा २ समूहबीच कुटाकुट हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

लात्ती खाएका वकिलले रुँदै भनेः राजतन्त्र नल्याइ छाड्दिन

शुक्रबार नेपाल बार एशोसिएनसको प्रांगणमा दुई वकिलबीच कुटाकुट भयो। अधिवक्ता विराट न्यौपाने र अधिवक्ता भूमिनन्द चुँडालबीच कुटाकुट भएको भिडिओ भाइरल नै भयो।

सर्वोच्चमै कानुन व्यवसायीबीच कुटाकुट

सर्वोच्च अदालत हाताभित्र शुक्रबार कानुन व्यवसायीबीच कुटाकुट भएको छ। शुक्रबार सर्वोच्च अदालतभित्र अधिवक्ता भूमिनन्द चुडाँल र अर्का अधिवक्ता विराट न्यौपानेबीच कुटाकुट भएकाे हाे।

गाउँलेको दुई समूहबीच कुटाकुट, दुई जना घाइते

विश्वमा फैलिएको कोरोनाको रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको पालना र अत्वाश्यक कामबाहेक नागरिक बाहिर निस्किएका छैनन्। अझ मानिसबीच कुनै कामले कुनै स्थानमा भेला हुँदा पनि सामजिक दुरी कायम राख्नुपर्ने हुन्छ। तर, सुनसरी दुहवी वडा नं. ९ को छातावेलीमा भने आइतबार विषयले उग्र रुप लिएर गाउँले दुई समूहमा विभाजित भई कुटाकुट गरेका छन्।

भोट नदिएको भन्दै कांग्रेस कार्यकर्ताबीच कुटाकुट, एक घाइते

उपनिर्वाचनको विषयलाई लिएर त्रिवेणी-१ छतारा आपसी विवाद उत्पन्न भएको छ। निर्वाचनमा हार बेहोरेपछि काँग्रेस आस्थावना कार्यकर्ता बीचमै आपसी विवाद भएको प्रहरीले बताएको छ।

प्रदेश सांसद र नगर सभापतिबीच कुटाकुट

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र कांग्रेसकै वीरगन्ज महानगरपालिका समितिका सभापति भोला कलवारबीच बुधबार बिहान कुटाकुट भएको छ।

कांग्रेसका प्रदेश सांसद र नगर अध्यक्षबीच कुटाकुट

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र कांग्रेसकै वीरगन्ज महानगरपालिका समितिका सभापति भोला कलवारबीच बुधवार बिहान कुटाकुट भएको छ।

नख्खु कारागारमा कुटाकुट हुँदा एकको मृत्यु

ललितपुरस्थित नख्खु कारागारमा दुई कैदीबन्दीबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ।

मेयर र स्थानीय नेताबीच कुटाकुट प्रकरणमा मिलापत्र

वीरगन्जका मेयर विजयकुमार सरावगी र उनी अबद्ध समाजवादी पार्टीका स्थानीय नेताबीच कुटाकुट भएको घटनामा मिलापत्र भएको छ।

हङकङको संसद्मा कुटाकुट

हङकङको संसद्मा सांसदहरुबीच कुटाकुट भएको छ। आरोपितलाई मुद्दा चलाउन चीन पठाउन मिल्ने गरि सुपुर्दगी कानुनमा परिवर्तन गर्न खोजिएपछि शनिबार हङकङको संसद्मा हात हालाहाल भएको बिबिसीले उल्लेख गरेको छ। सांसदहरुबीच हात हालाहाल भएपछि केही सांसद घाइते भएको र एकजना सांसदलाई अस्पताल लानु परेको बताइएको छ।

युवा समूहबीच कुटाकुट, घाइतेलार्इ हेलिकप्टर मार्फत काठमाडाैं ल्याइयाे

पाल्पाको रामपुर नगरपालिकामा दुई युवा समूहबीच कुटाकुट हुँदा दुई जना घाइते भएका छन्। रामपुर–५ बेझाँडमा भएको कुटाकुटमा समसूहक मिया र सहदत हुसेन घाइते भएका छन्।

नेप्सेमा कुटाकुट

अनलाइन कारोबार पूर्ण कार्यान्वयनको माग गर्दै नेप्सेमा धर्ना दिन पुगेका लगानीकर्ता र पुँजी बजार विश्लेषकबीच कुटाकुट भएको छ।

सडक विस्तारको क्रममा कुटाकुट हुँदा ६ घाईते

बर्दिबास नगरपालिका —१२ बिजलपुरामा सडक विस्तारको क्रममा कुटाकुट हुँदा एकै परिवारका ६ जना गम्भीर घाईते भएका छन्। सडक विस्तारको क्रममा विवाद भई अवस्था कुटाकुटमा परिणत हुँदा गाउँलेले एकै परिवारको ६ जनालाई निर्घात कुटपीट गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्