१२ श्रावण २०८१ शनिबार
image/svg+xml

नेपाली महिला टिमलाई बालेनको बधाई

शुक्रबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल प्रवेश गरेको छ। नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन्। प्रिती राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गरेकी हुन्।

बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनलमा

बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन्। यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले समान एक/एक गोल गरे। बंगलादेशले दोस्रो मिनेटमा सोप्नाको गोलबाट सुरुवाती अग्रता लिएको थियो।

भुटान पहिलो पटक सेमिफाइनलमा

काठमाडौंमा जारी छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा शुक्रबार श्रीलंकामाथि ५-० को फराकिलो जित निकालेको भुटान पहिलो पटक प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

भारत र बंगलादेशको विजयी सुरुआत

चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानको चुनौती ३-० ले पन्छाउँदै साबिक विजेता भारतले नेपालमा मंगलबारबाट सुरु भएको छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा बुधबार विजयी सुरुआत गर्दा दिनको दोस्रो खेलमा बंगलादेशले पनि माल्दिभ्समाथि समान ३-०को जित निकालेको छ।

‘आइसिटी अवार्ड २०२१’ घोषणा

छैटौं संस्करणको एफवान सफ्ट आइसिटी अवार्ड–२०२१ को छनोट प्रक्रिया अन्तर्गत विभिन्न ११ विधामध्ये तीन महत्वपूर्ण विधामा जुरी समितिको छनोट प्रक्रियामार्फत उत्कृष्ट ५ को घोषणा गरिएको हो।

विभागीय टोलीको सुखद सुरुआत

आर्मीले सुखद सुरुआत गर्ने क्रममा कर्णाली प्रदेशमाथि २५–८, २५–१४, २५–७ को जित हात पार्‍यो। यस्तै एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटले हराउने क्रममा पहिलो सेट २६–२८ ले गुमाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्