९ मंसिर २०८१ आइतबार
image/svg+xml

सात नाकामा फलफूल र तरकारीको विषादी परीक्षण सुरु

भारतबाट नेपाल प्रवेश गर्ने काकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा सीमानजिकै प्रयोगशाला स्थापना गरेर यसै साताबाट परीक्षण सुरु गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्