खाद्यपदार्थको विषादी परीक्षण गर्ने प्रस्ताव अघि बढ्यो
तरकारी लगायतका खाद्यपदार्थमा विषादीको मात्रा परीक्षण गर्ने निर्णयबाट पछि हटेको भनेर आलोचना भइरहेका बेला सरकारले विषादी परीक्षण सम्बन्धी प्रस्ताव अघि बढाएको छ।
तरकारी लगायतका खाद्यपदार्थमा विषादीको मात्रा परीक्षण गर्ने निर्णयबाट पछि हटेको भनेर आलोचना भइरहेका बेला सरकारले विषादी परीक्षण सम्बन्धी प्रस्ताव अघि बढाएको छ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ।
विभागले सात भन्सार कार्यालय नजिकै परीक्षण गर्ने व्यवस्था मिलाएको छ। खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूमा मार्फत परीक्षण सुरु गरिएको छ।