एभरेस्ट बैंक र ओम अस्पतालबिच सम्झौता
एभरेस्ट बैंक र ओम अस्पताल चाबहिलबिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
एभरेस्ट बैंक र ओम अस्पताल चाबहिलबिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
निसान गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ ड्राइभ’ को विशेष छुट योजना ल्याएको छ।
मुक्तिनाथ विकास बैंकद्वारा सामाखुसीको ‘द हिमालयन ग्रिल बाई बाजे’ रेष्टुरेन्टमा विशेष छुट प्राप्त गर्नेबारे सम्झौता भएको छ।
चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरूमा विशेष छुट हुने भएको छ। साओमीले आफ्नो मोबाइल सेटहरूमा सीमित अवधिको लागि मूल्य घटाएको हो।
सिटिजन्स बैंक र नगरकोटस्थित होटल हिमालयन भिल्लाबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
मुक्तिनाथ विकास बैंकले आफ्नो भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई सेवा दिन ललितपुरको गोदावरीस्थित स्माइल मेर्कस डेन्टल होमको विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तर्गत देशभरि छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।
भक्तपुरमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगन्जमा ‘गार्डेन मार्ट’को १४औं शाखा सञ्चालनमा ल्याएको छ।
सम्झौतामा बैैंकका मार्केटिङ प्रमुख नविनमुनि बज्राचार्य र बारका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका छन्।
सिटिजन्स बैंक इन्टरनेसनल र द एभरेस्ट होटेल बानेश्वरबीच छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार सिटिजन्सका कार्डवाहकहरूले एभरेस्ट होटेलका सेवासुविधामा विशेष छुट पाउनेछन्।
सिटिजन्स बैंक इन्टरनेसनल र तनहुँस्थित बन्दीपुर माउन्टेन रिसोर्टबिच छुटसम्बन्धी सम्झौता भएको छ।