७ वैशाख २०८१ शुक्रबार

भारतमा आजबाट लोकसभा निर्वाचन, पहिलो चरणमा १०२ सिटका लागि मतदान हुँदै

आज हुने पहिलो चरणको निर्वाचनमा भारतको २१ राज्य र केन्द्र शासित प्रदेशका गरी १०२ सिटका लागि मतदान हुनेछ। जसका लागि १ हजार ६ सयभन्दा बढी उम्मेदवार मैदानमा उत्रेका छन्।

गर्मीको स्तर अत्यधिक बढ्ने अनुमानका बीच पूर्व तयारी सुरु

उनले विभिन्न राज्यमा हिटवेब, लू र गर्मीका कारण निम्तिने अन्य जोखिमबाट बच्नका लागि मिलेर काम गर्न सबैलाई अपील गरेका छन्।

किन पटक-पटक दुर्घटनामा पर्छिन् मुख्यमन्त्री बेनर्जी?

मुख्यमन्त्री बेनर्जीको निधारमा चोट लागेको र उपचार पछि उनलाई घरमा आराम गर्न भनिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

भारतमा पहिलोपटक गुड्यो पानीमुनि रेल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्डरवाटर रेल सेवालाई आज हरियो झन्डा देखाएर शुभारम्भ गरेका हुन्।

आडवाणीलाई पशुपति दर्शनको निम्तो !

अयोध्यामा भएको यस प्राण प्रतिष्ठा समारोहमा आडवाणीलाई एकातिर निम्तो गरियो भने अर्कोतिर नआउ भन्ने सन्देश पनि साथसाथै दिइयो। यस समारोहमा आडवाणी उपस्थित हुन सकेनन्।

रामललाको प्राणप्रतिष्ठामा छचल्किएको श्रद्धाभाव

राम मन्दिरको गर्भगृहमा रामललाको प्राणप्रतिष्ठा पूजाको मुख्य यजमान प्रधानमन्त्री नरेन्द्र मोदी थिए। यजमान बन्न शंकराचार्य र साधुहरूको सल्लाहअनुसार उनी ११ दिनसम्म व्रत बसेका थिए।

राम मन्दिरमा प्राण प्रतिष्ठा पछि मोदीलाई देउवाको बधाई

पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

राम विवाद होइनन्: मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरमा रामललाको प्राणप्रतिष्ठा गरेपछि सदियौंदेखिको प्रतीक्षापछि उनले ‘हाम्रो राम आएको’ बताएका छन्।

सम्पन्न भयो राम मन्दिरको प्राण प्रतिष्ठा

विभिन्न पुजन विधि पूरा गरि रामललाको प्राण प्रतिष्ठा गरि आखाको खोलिएको थियो। अहिले रामललाकोबाल रूप अर्थात राघव स्वरूपमा प्रतिष्ठापित गरिएको हो।

प्राणप्रतिष्ठाका यजमान भारतीय प्रधानमन्त्री मोदी पुजामा

अयोध्याको राम मन्दिरमा आज रामललाको प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आइपुगेका छन्।

राम मन्दिर उद्घाटनमा बलिवुड कलाकारको ओइरो

राम मन्दिरको प्राण प्रतिष्ठामा सहभागी हुन बलिवुड, खेल, व्यावसायी लगायत विभिन्न निकायका व्यक्तिहरू अयोध्या पुग्ने क्रम जारी छ।

रामरंगमा निमग्न अयोध्या !

भारतको उत्तर प्रदेशस्थित अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा हुन गइरहेकाले सबैका मुखमा भगवान् रामबारे गीत गुनगुनिइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्