२० वैशाख २०८१ बिहीबार
image/svg+xml

रुस–युक्रेन युद्धको बाछिटाः साहसिक पर्यटन प्रभावित हुने

युरोपेली मुलुक युक्रेनमा रुसले सैन्य कारवाही सुरु गरेपछि त्यसको मार पर्यटन क्षेत्रमा पर्ने व्यवसायीको भनाई छ। रुस–युक्रेनको तनावको बाछिटा नेपालको पर्यटन क्षेत्रमा समेत पर्ने व्यवसायीले बताएका छन्। आगामि सिजनमा ती मुलुक सहित त्यस क्षेत्रबाट आउने पर्यटनमा प्रभाव पर्ने व्यसायीको भनाई छ।

वर्षा र हिमपातले हिमाली जिल्लाको पर्यटन प्रभावित

लगातारको वर्षा र हिमपातले हिमाली जिल्लाको पर्यटन क्षेत्र प्रभावित भएको छ। हिमाली जिल्ला मनाङको माथिल्लो भेगमा पुगेका पर्यटक हिमपातका कारण गन्तव्यमा पुग्न पाएका छैनन्। अर्काे हिमाली जिल्ला मुस्ताङ घुम्न गएका पर्यटकले पनि स्थलमार्गमा निकै नै सकस खेप्नु परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्