१७ असार २०८१ सोमबार
image/svg+xml

असोज १ गतेदेखि ४३ स्थानमा खाद्य कम्पनीको सुपथ पसल

यस वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा रु पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा रु १० छुट दिनेछ

साल्ट ट्रेडिङको छुट बिहान मात्र

सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ। शुक्रबारदेखि सिमित वस्तुमा मात्र २० प्रतिशत छुट दिएको कम्पनीले आजदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्नमा छुट दिन लागेको हो।

उद्यमी ब्यवसायीकाे टिप्पणीः ग्यास सहुलियत घोषणा जनतालाई देखाउने 'ललिपप' मात्र

संघीय सरकारले बजेट वक्तव्यमार्फत निषेधाज्ञाको समयमा दिने भनिएको ‘२० प्रतिशत सहुलियत दरमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनमार्फत खाना पकाउने ग्यास दिने’ घोषणा जनतालाई देखाउने ललिपप मात्र भएको एलपिजि ग्यास उद्यमी ब्यवसायीहरुले टिप्पणी गरेका छन् ।

रोपाइँ सकिन लाग्यो, मल आउन अझै एक महिना

कृषि विभागको तथ्यांक अनुसार गत साता नै ६० प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकिएको थियो। उक्त तथ्यांकलाई आधार मान्दा अधिकांश ठाउँमा रोपाइँ सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्