२२ कार्तिक २०८३ आइतबार
image/svg+xml

‘सरकारको स्क्रिप्टमा गगन थापा तर्सिँदैनन्, कठघरामा त कुमार बेन उभिनुपर्छ’

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डिजिटल प्रमाण नष्ट गरेको र अनुसन्धान प्रभावित पारेको आरोपमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन छानबिनको कठघरामा उभिनुपर्ने बताएका छन्।

सभापति थापाले यसरी मनाए कुकुर तिहार (तस्बिरसहित)

हिन्दु धर्मावलम्बीहरूले तिहारमा कुकुरको पूजा गरी मीठा परिकार खुवाएर कुकुर तिहार मनाउँछन्। कुकुरलाई इमानदार र बफादार साथीका रूपमा सम्मान गर्ने गरिन्छ।

कुकुर तिहारलाई अन्तर्राष्ट्रियकरण गर्नु हाम्रो प्रमुख उद्देश्य हो : प्रथम महिला काफ्ले

प्रथम महिला सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा र प्रकृतिसँगको मानव सम्बन्धलाई विश्वमाझ चिनाउन कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएकी छन्।

‘तिहारको हार्दिक शुभकामना’ भन्दै न्युयोर्कका मेयरले दिए विशेष शुभकामना

यसैबिच, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनि शनिबार सिड्नीमा नेपाली समुदायसँग तिहार मनाएका थिए।

प्रधानमन्त्रीपत्नी सबिनाको कुकुरप्रेम : नारायणचौरमा विशेष कार्यक्रम (तस्बिरमा हेर्नुस्)

प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्लेले कुकुर तिहारको अवसरमा आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा विशेष कार्यक्रम आयोजना गरेकी छन्।

विद्युतीय अटो रिक्साले बदल्दै भारतका सडकको स्वरूप

हरेक ९० सेकेन्डमा एउटा विद्युतीय अटो रिक्सा उत्पादन भइरहेको भारतीय कारखानाको तथ्यले यस क्षेत्रमा भारत विश्वकै ठूलो बजार बनेको देखाउँछ।

‘भोटे कुकुर’: भेडाबाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच कुकुर छन्।

यस वर्षको छठ पर्वमा मनाउन लामिछानेले जनकपुरधाम जाने

रास्वपाका सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र नयाँ आशाको शुभकामना व्यक्त गरेका छन् ।

कुकुर तिहार एक दिनको औपचारिकता नभई सहअस्तित्वको सन्देश हो : मन्त्री चौधरी

सांस्कृतिक पर्वका रूपमा मात्र नभई मानवता, करुणा, कृतज्ञता, निष्ठा र मानिस तथा अन्य जीवजन्तुबीचको सहअस्तित्वको सन्देश दिने पर्वका रूपमा लिनुपर्ने बताएकी छन् ।

गगन थापाद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना, कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो

काठमाडौँस्थित बङ्गलादेशी दूतावासले विविध कार्यक्रम आयोजना गरी बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाएको छ।

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ।

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्