नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै
नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको छ।
नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको छ।
नेपाली फुटबल कठिन समयबाट गुज्रिरहेको अवस्थामा समर्थकलाई खुशी दिलाउनका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको समेत किरणले उल्लेख गरे।
शुक्रबार मछिन्द्रले क्लबले विमलसँगको सम्झौता नवीकरण गरेको जनाएको हो।
विश्वकपको नकआउट चरणबाट बाहिरिएको दुई दिनपछि स्पेनिस फुटबल संघले टोलीका मुख्य प्रशिक्षक लुइस एनरिकलाई बर्खास्त गरेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्न लागेको हो। खेल साँझ ५ः०० बजे शुरु हुनेछ।
उनले भोलिको खेलमा आफूले पाएको जिम्मेवारीलाई आफ्नो सत प्रतिशत दिने र राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको बताए। पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि किरण चेम्जोङको अनुपस्थितिमा नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान नियुक्त भएका रोहित चन्दले कप्तान हुन भन्दा पनि देशको प्रतिनिधित्व गरेर खेल्न पाउनु ठूलो कुरा रहेको बताएका छन्।
बुधबार त्रिपुरेश्वरमा जारी विशेष साधारणसभामा मञ्चका सचिव अन्जन खड्काले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङलाई कार्यवाहक मुख्य प्रशिक्षकको कारबाही माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन्।
हुमागाईले ४ गोलकिपर टोलीमा राखेका छन्। उनले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम टोली घोषणा गरेका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा बिहीबार अपरान्ह हुने जनाएको छ।
एन्फाले बंगलादेशमा आयोजना हुने यू-१५ महिला साफ च्याम्पियनसिपका लागि खेलाडी बन्द प्रशिक्षणमा राखेको हो। ढाकामा हुने यू-१५ साफ महिला च्याम्पियनसिप आगामी नोभेम्बर १ देखि १२ सम्म हुनेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार युगलकिशोर राई र विनोद डंगोललाई प्रशिक्षकमा नियुक्त गरेको हो।
नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी लगायतले स्वागत गरे।
पहिलो पटक साफको फाइनल पुगेको नेपालले शनिबार उपाधिकालागि भारतसँग प्रतिस्पर्धा गर्दैछ।
राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाललाई भिजन कन्सर्न प्रालिले प्रायोजन गरेको छ।