२४ असार २०८१ सोमबार
image/svg+xml

सप्तरीमा हात्तीले घर भत्कायो

कञ्चनरुप नगरपालिका–६ जमुवामा सोमबार हात्तीको समूहले स्थानीयवासी धनेश्वर चौधरीको भान्साघर भत्काएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीन जङ्गली हात्तीले फुसको भान्सा घर भत्काई त्यहाँ रहेको अन्नपात खाएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

बलात्कारको आरोपमा एक जना पक्राउ

राजविराज बजारमा १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालाई प्रहरीले पक्राउ गरेको हो

बाढीले बगाएको दाउरा निकाल्न खोज्दा युवक बेपत्ता

सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा बगेर आज सोही ठाउँका मो सलामतका छोरा ३४ वर्षीय मो नसिर मियाँ बेपत्ता भएका छन्।

चट्याङ्बाट दुई जनाको मृत्यु

आज बिहान सप्तरीमा मेघगर्जनसँगै वर्षासँगै परेको चट्याङ् परेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।

परीक्षामा पहिलाे बनाइदिन्छु भन्दै छात्रामाथि याैन दुर्व्यवहार

पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिकामा कार्यरत एक शिक्षकलाई छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

सप्तरीमा वृद्ध दम्पतिको विभत्स हत्या

सप्तरीमा एकपछि अर्काे हत्याका घटना भइरहेका छन्। यसै क्रममा मंगलबार बिहान जिल्लाको खड्क नगरपालिका–५, खरचुहिया बजारमा एक दम्पति हत्या गरिएको अवस्थामा फेला परेका छन्। स्थानीय ७० वर्षीय सबुरी साह र उनकी पत्नी ६५ वर्षीया बेचनी साह आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएका हुन्। असोजयता सप्तरीमा भएको यो चौथो हत्या घटना हो।

साढे दुई वर्षदेखि वनको तगारो

डिभिजन वन कार्यालय सप्तरीले रुख काट्न नदिँदा राष्ट्रिय महत्वको हेटौडा ढल्केबर–दुहबी ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम साढे दुई वर्षदेखि रोकिएको छ। वन कार्यालयका प्रमुख (डिएफओ) धिरेन्द्र प्रताव सिंहले विभिन्न बहना बनाउँदै नियोजित रुपमा रुख कटानका लागि आदेश नदिंदा आयोजनाको काम रोकिएको हो।

प्रहरीसँगको मुठभेडमा सशस्त्र समूहका कमाण्डरको मृत्यु

सप्तरीको रुपनी नजिक प्रहरी कारवाहीमा परि बुधबार बिहान सशस्त्र समूहका कमाण्डरको मृत्यु भएको छ। प्रहरी कारवाहीमा मारिने प्रगतिशील तराई मुक्ति मोर्चाका कमाण्डर सप्तरी कडरबोना निवासी ३५ वर्षीय निशान थारु (दिपेन्द्र चौधरी) हुन्।

सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको प्रस्ताव अनुसार सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना हुने भएको छ। प्रदेश नम्बर २ को सप्तरीमा स्थापना गरिने उक्त स्वास्थ्य बिज्ञान प्रतिष्ठानको  नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले निर्णयसँगै सो स्थापना  हुने भएको हो।

सप्तरीमा आगलागी, दर्जन बढी घर नष्ट

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–७ वभनगामामा शुक्रवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएको छ। स्थानीय विन्देश्वर साफीको घरवाट आगलागी सुरु भएको हो।

सप्तरीमा एघार महिनामा ३३ बालिका र ११ महिला बलात्कृत

सप्तरीमा ११ महिनाको अवधिमा बलात्कारबाट ३३ बालिका र ११ महिला पीडित भएको घटना सार्वजनिक भएको छ।

सप्तरीमा बस दुर्घटना, ५ जनाको मृत्यु

सप्तरीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। को १ ख २७९९ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर हनुमान नगर राजविराज सडक खण्डको इनरुवामा दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ। बस सडकबाट अनियन्त्रित भई पोखरीमा पसेको थियो।

६० हजारमा नक्कली नागरिकता

एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्