२४ वैशाख २०८१ सोमबार
image/svg+xml

कोलकातामा दुर्गा पूजामा ३६ वर्ष पछि पुग्दा

सन् १९८७ मा पहिलो पटक कोलकाता पुग्दा दुर्गा पूजाको बेला पुगेको थिए । त्यो बेला जुन मैले अनुभव गर्न पाएको थिए त्यस्तै अनुभव फेरि करिब ३६ वर्षपछि गर्न पाए।कोलकत्तामाजस्तो उल्लासपूर्वक दुर्गा पूजा सायदै अन्यत्र मनाइँदैन होला।

भगवान बनाउने मान्छे

प्रत्येक वर्ष दुर्गा पूजामा भगवानको मूर्ति बनाउने रामबाबुलाई मूर्तिकार भन्दा पनि भगवान बनाउने मान्छेका रुपमा चिन्छन्।

मधेसमा दुर्गा पूजाको उल्लास

आपसी सद्भाव, एकता, उत्साह, उमंगको साझा पर्व दसैं मधेससहित देशभर उल्लासपूर्वक मनाइँदै छ। बेहुली झै सजिएका शक्तिपीठहरुमा पूजाका लागि श्रद्धालुहरुको भीड लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्