१५ वैशाख २०८१ शनिबार
image/svg+xml

नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए

सेनाले थप ६०० जना भन्दा बढीलाई पक्राउ गरी विभिन्न कारागारमा राखिएको बताइएको छ।

यस्तो देखियो प्रहरी–हतियारधारी समुहबीचकाे मुडभेड स्थल !

रौतहटको लालबकैया खोलाको बाँधमा सोमबार विहान प्रहरी र अज्ञात समूहबीच गोली दोहोरो गोली हानाहान हुँदा सशस्त्र समुहका एक व्यक्तिको मृत्यु भयो ।

हतियारधारी नयाँ समूह पक्राउ

राजधानीमा आतंककारी घटना गराएर राजनीतिक पार्टीको उद्घोष गर्ने एउटा समूहको योजना प्रहरीको सक्रियतामा रोकिएको छ। हातहतियारसहित मंगोल मूलवासी राष्ट्रिय फोर्स पार्टीका मुख्य कार्यकर्ता पक्राउ परेपछि पार्टीका नाममा देशभर हुन सक्ने आतंककारी गतिविधि रोकिएको प्रहरीले दाबी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्