राष्ट्रसंघ प्रमुख पाकिस्तान भ्रमणमा आउने
अत्यधिक वर्षाका कारण देशभरी धेरै क्षति भएकाले त्यसप्रति सहानुभूति जनाउन राष्ट्रसंघीय प्रमुख गुटेर्रेस पाकिस्तान आउन लागेका हुन्।
अत्यधिक वर्षाका कारण देशभरी धेरै क्षति भएकाले त्यसप्रति सहानुभूति जनाउन राष्ट्रसंघीय प्रमुख गुटेर्रेस पाकिस्तान आउन लागेका हुन्।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन्।
हिंसाग्रस्त सो देशको सरकारले यहाँ एकतर्फी रुपमा शुक्रबार युद्धविराम घोषणा गरेको हो।
महासचिव गुटेर्रेसले मालीका राजनीतिक दल, त्यहाँको सरकार र विद्रोही पक्षबाट पनि सो सम्झौताबमोजिम अघि बढ्ने पुनः प्रतिबद्धता आएकाले त्यसको स्वागत गरेको प्रवक्ता डुजारिकले एक विज्ञप्तिमार्फत् जानकारी दिए।