१७ मंसिर २०७८ शुक्रबार

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको सहयोग

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जीविकोपार्जनमा कोभिड–१९ को लकडाउनबाट प्रभावित नेपालका भावी घरधनीको आवश्यकता सम्बोधन गर्न साझेदारीको घोषणा गरेका छन्।

दिल्ली सरकारद्वारा प्रदूषण नियन्त्रण गर्न घरबाट काम गर्ने, सप्ताहन्तमा लकडाउन गर्ने प्रस्ताव

सोमबार संघीय सरकारले पराल जलाउँदा वायु प्रदूषणको चार प्रतिशत वृद्धि भएको बताएको छ। नोभेम्बरको सुरुदेखि नै विषाक्त धुवाँसँग लडिरहेको दिल्लीले शनिबार आपतकालीन उपायहरू अपनाउँदै विद्यालयहरू बन्द गर्न र निर्माण कार्य चार दिनका लागि बन्द गर्न आग्रह गरेको थियो।

नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव

भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ। केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो।

काभ्रेमा ‘स्मार्ट लकडाउन’

जिल्लाको चार गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका छन् भने पछिल्लो केही दिनदेखि सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने बढिरहेको केन्द्रको तथ्याङ्कले देखाएको छ। कोरोना सङ्क्रमणमुक्त हुनेमा चौँरीदेउराली, रोशी, महाभारत र खानीखोला गाउँपालिका छन्।

सिड्नीमा लकडाउन अन्त्य

अहिले महामारीको असर र खतरा कम भएकाले लकडाउनको आवश्यकता नरहेको ठहर गदै अन्त्य गरिएको अधिकारीहरुको भनाइ छ।

काभ्रेपलाञ्चोकमा पुनः मिश्रित लकडाउन

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दश दिनका लागि मिश्रित लकडाउन थप्ने निर्णय गरेको छ।

नियमित शिक्षासँगै खोप व्यवस्था गर्न बालबालिकाको माग

विश्वभर फैलिएको कोरोनाका कारण आफूहरूको पढाइ बिग्रिएको र लाखौं मान्छेले ज्यान गुमाउनुपरेको कारुणिक भाव गीतको बोलबाट व्यक्त गर्दा कार्यक्रममा उपस्थित सबैका आँखा रसाएका थिए।

लकडाउनविरुद्ध प्रदर्शन गर्दा अष्ट्रेलियामा हजारौँ पक्राउ

न्यु साउथ वेल्स प्रदेश सरकारले सिड्नी र त्यस आसपासको क्षेत्रमा आगामी सेप्टेम्बर महिनासम्म लकडाउन लागु गर्ने निर्णय गरिसकेको छ।

धरानमा ४ गतेदेखि १० दिन लकडाउन, औषधि पसल मात्र खोल्न दिइने

धरानमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ ४ गतदेखि १३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।

धरानमा भदौ ४ गतेदेखि १३ गतेसम्म लकडाउन गर्न सिफारिस

नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म धरानमा पुर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो। उक्त निर्णय डिसिसिएमसिमा सिफारिश गरिने र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेपनि कार्यान्वयनमा आउनेछ।

कोभिडले विदेशी लगानी ६ अर्ब घट्यो

कोभिडले नयाँ परियोजना सुरु गर्न कठिन हुने भएपछि नेपालमा लगानी गर्न कम विदेशी लगानीकर्ताले अनुमति लिएका छन्। आव ०७७/७८ को १२ मा विदेशी लगानीकर्ताले ३२ अर्ब दुई करोड रूपैयाँ लगानी प्रतिबद्धता जाहेर गर्दै उद्योग विभागबाट स्वीकृत लिएका छन्।

टोकियोमा स्वास्थ्य संकटकाल झन् कडा

टोकियो सहरमा त्यहाँको सरकारले स्वास्थ्य संकटकाल लगाइरहेको अवस्थामा पनि संक्रमण दर तीव्र गतिमा फैलिरहेकाले सरकारले स्वास्थ्य क्षेत्रमा सुरक्षाको मापदण्डलाई झनै कडा बनाएको हो।

कागलाई खाना खुवाउने मान्छे

लकडाउनको समयमा समस्या परेका मान्छेलाई खाना खुवाउने थुप्रै देखिए। बन्दाबन्दीको मारमा परेका कागलाई खाना खुवाउने मान्छे मुश्किलले भेटिए।

अब स्मार्ट लकडाउन गर्ने, हवाइ उडान पुनः संचालन हुने

कोभिड १९ व्यवस्थापन निर्देशक समितिले असार दोस्रो साताबाट स्मार्ट लकडाउन गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्