७ वैशाख २०८१ शुक्रबार

चन्द्रागिरिको सेतोपहरामा सवारी दुर्घटना,चार जनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतोपहरा भन्ने ठाउँमा आज दिउँसो भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ।

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकै घरका चार जनाको मृत्यु

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. ८ मा गएराति पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको छ।

भारतमा ढलको लाइनमा फसेर ४ जनाको मृत्यु

भारतको दिल्लीमा ढलको लाइनमा खसेर चार जनाको मृत्यु भएको दिल्ली फायर सर्भिसका वरिष्ठ अधिकारीले बुधबार पुष्टि गरेका छन्।

पाकिस्तानको बलुचिस्तानमा बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु

क्वेटाको सरयाब रोडमा अज्ञात आक्रमणकारीले कारमा गोली चलाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

थप ३८५ मा कोरोना पुष्टि, चार जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। बाह्र हजार ६७९ जनाको पिसिआर परीक्षण गरिएको थियो।

मोतिपुर सुकुम्बासी र प्रहरीबीचको झडपमा चार जनाको मृत्यु

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्