दक्षिण अफ्रिकाकी पूर्व सभामुख भ्रष्टाचार आरोपमा पक्राउ
दक्षिण अफ्रिकाकी पूर्व सभामुखमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ।
दक्षिण अफ्रिकाकी पूर्व सभामुखमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ।
अल्पमतमा पर्ने निश्चित भएपछि लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी विश्वासको मत माग्ने वा राजीनामा दिने भन्ने दोधारमा देखिएका छन्।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्।
नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिने तयारी गरेका हुन्।
अहिले फेरि नेतृत्वमा पुष्पकमल दाहाल नै भए पनि सरकारमा बस्नेहरू फेरिएका कारण आफैँ नेतृत्वको अघिल्लो सरकारका बेला बनेको आयोग पुनः खारेज भएको छ। र, अर्को बनाउने सुरसार कसिएको छ।
उनले नियम ‘उल्लङ्घन र कमी कमजोरी’ का लागि आफू दोषी रहेको भन्दै राजीनामा दिएका हुन्।
त्रिचन्द्र क्याम्पसका नेपाल विद्यार्थी संघले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन्।
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विवादास्पद व्यक्ति रहेको दाबी गर्दै उनको राजीनामा मागेको छ।
ओटारोलाले लिमामा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘राष्ट्रपतिसँग मैले आफ्नो पदबाट राजीनामा पेश गर्ने निर्णयको घोषणा गरेको छु।’
केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै नेकपा एमालेले कोशीका मुख्यमन्त्रीकाे नैतिकताका आधारमा राजीनामा मागेको छ।
गाजामा जारी युद्धकाबीच नयाँ सरकार गठनका लागि शतयेहले राजीनामा दिएको बताएका हुन्।
प्रमुख प्रतिपक्षी एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पर्यटनमन्त्री सुदन किराती र स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेको छ।
उनले बालकुमारी घटनामा ज्वाला पनि दोषी रहेको छानबिन प्रतिवेदनमा उल्लेख भइसक्दा पनि कारबाही नभएको भन्दै आपत्ति जनाएका हुन्।
बालबालिकामाथि यौन शोषणको आरोपमा दोषी ठहरिएका एकजनाको सजाय मिनाहा गरेको भन्दै दुःख व्यक्त गर्दै उनले पदबाट राजीनामा दिएकी हुन्।
अध्यागमन मुद्दामा राजनीतिक तनाव बढ्न थालेपछि उनले पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।