३२ असार २०८२ बुधबार
image/svg+xml

चेपाङ समुदायको उत्थानका लागि चिउरीका बेर्ना वितरण

चेपाङ समुदायमा परम्परागत रूपमा छोरीको बिहेमा चिउरीको बिरुवा आयआर्जनका लागि दाइँजो दिने गरिन्छ । चिउरीलाई प्रोटिनयुक्त खाद्य स्रोतका रूपमा लिने गरिन्छ ।

पदाधिकारीमा उठ्नेबारे कुनै सोच बनाएको छैन: नेता खाण

बुधबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै खाणले आफूले हालसम्म महाअधिवेशन आयोजकको भूमिका निर्वाह गर्दै आएकाले आगामी महाअधिवेशनमा पनि त्यही भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।

मादी नदी पुलको काम ७१ प्रतिशत सम्पन्न

हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताए।

मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीमा एकको मृत्यु, दुई घाइते

सर्लाहीको कविलासी नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ भने मोटरसाइकलमा सबार दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

अमेरिकी दूतावासले भन्योः नेपालीलाई नेपालमै बस्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील छौँ

‘अमेरिका नेपाल सरकारसँगको साझेदारीमा नेपाली नागरिकहरूले आफ्नै देशमा सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील छ,’ दूतावासले लेखेको छ,

ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ

ललितपुर प्रहरीले मोरङ जिल्ला पथरी बस्ने दीपक लिम्बूलाई कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका–१० का दोर्जे भन्ने मेन दोर्जे तामाङलाई पक्राउ गरेको छ।

पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’

ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्ती मगरले पछिल्लो समय बुकीपाटन चर्चामा आएको बताए।

ट्रम्पको चेतावनीपछि भारत-चीनलाई नेटोको धम्की : पुटिनलाई नरोके सय प्रतिशत कर लाग्नेछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नयाँ हतियार दिने र रूसका व्यापारिक साझेदारमाथि भारी कर लगाउने घोषणा गरेको बेला नेटो महासचिवको यो चेतावनी आएको हो।

स्वास्थ्य मन्त्री पौडेलको एक वर्ष: दातृ निकायको सहयोग कटौतीले चुनौती

वर्तमान सरकारले एक वर्ष पूरा गरेको छ। यस अवधिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही ठोस उपलब्धि हासिल गरे तापनि कार्यान्वयनमा ढिलाइ, स्रोत अभाव र दातृ निकायको सहयोग कटौतीले चुनौती थपिएको छ।

कपिलवस्तुका ७ उत्कृष्ट उद्यमीलाई सम्मान

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले स्थानीय स्तरमै उत्पादन र रोजगारी सिर्जना गर्न उद्यमशीलताको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

ढीलासुस्तीले राष्ट्रिय आकांक्षामा अवरोध सृजना गर्छ: राष्ट्रपति

उनले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्दती नै उत्तम व्यवस्था भएको बताए।

किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बेचेनन्

बजार मूल्यभन्दा कम रकम पाउने भएपछि किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेका छैनन्।

२२ सय घरमा सुधारिएको चुलो वितरण

नगर प्रमुख शंकरप्रसाद उपाध्यायले सुधारिएको चुलोले धुवाँ कम गर्ने भएकाले आधुनिक चुलो प्रयोग गर्न स्थानीयलाई सुझाव दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्