२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

माओवादी : जनमतमा गिर्दै, सत्तामा टिक्दै

प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको मात्र होइन, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको पनि विश्वास गुमाउँदै गएका छन्।

कांग्रेसको मतले सत्ता गठबन्धनमा संशय

पूर्वसभामुख दमननाथ ढुंगानाले संसदीय शासन व्यवस्थामा बहुमतको सरकार र अल्पमतको संसद् हुने बताउँदै आएका छन्। तर नेपालको संसदीय शासन व्यवस्थामा यो मान्यता स्थापित भएको देखिँदैन।

उपसभामुख विपक्षीलाई दिन किन खोजिँदैन?

संसदीय शासन व्यवस्थामा सरकार बहुमत प्राप्त दलको र संसद् विपक्षीको भन्ने गरिएको छ। संविधानसभाबाट जारी भएको नयाँ संविधानले पनि त्यही मर्मलाई आत्मसाथ गर्दै संवैधानिक व्यवस्था गरेको छ।

८८औं दिनमा पायो मन्त्रिपरिषद्ले पूर्णता

देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै आफू नसुध्रिएको स्पष्ट संकेत दिएका छन्। व्यापारिक पृष्ठभूमिबाट सांसद बनेका उमेश श्रेष्ठलाई राज्यमन्त्री बनाउँदा नै आलोचना खेपेका देउवाले अहिले मन्त्रिपरिषद् विस्तार गर्दा गैरसांसद गजेन्द्र हमाललाई मन्त्रीका रुपमा सरकारमा भित्र्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्