नवनियुक्त मन्त्रीहरूले लिए सपथ
नवनियुक्त मन्त्रीहरू वीरेन्द्रप्रसाद महतो र प्रमीला कुमारी यादवले सपथ ग्रहण गरेका छन्।
नवनियुक्त मन्त्रीहरू वीरेन्द्रप्रसाद महतो र प्रमीला कुमारी यादवले सपथ ग्रहण गरेका छन्।
सरकारका नवनियुक्त मन्त्रीहरूको आज पद तथा गोपनीयताको शपथ हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहालले ११ औं पटक विस्तार गरी मन्त्रिपरिषद् पूर्ण बनाएका हुन्।
देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै आफू नसुध्रिएको स्पष्ट संकेत दिएका छन्। व्यापारिक पृष्ठभूमिबाट सांसद बनेका उमेश श्रेष्ठलाई राज्यमन्त्री बनाउँदा नै आलोचना खेपेका देउवाले अहिले मन्त्रिपरिषद् विस्तार गर्दा गैरसांसद गजेन्द्र हमाललाई मन्त्रीका रुपमा सरकारमा भित्र्याएका छन्।