नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत
द्विपक्षीय सम्बन्ध मजदुत बनाउन मद्दत गर्ने व्यापार, वाणिज्य र लगानी भित्र्याउन योगदान गर्ने, पर्यटन प्रवर्द्धन र निर्यात प्रवर्द्धन गर्नेलगायत उद्देश्यले अवैतनिक वाणिज्यदूत नियुक्त गर्ने गरिएको छ।

भोजपुर जिल्लाको अरुण गाउँपालिका प्याउलीमा जन्मेका सापकोटा हाल करुणा फाउन्डेसन नेपाल नामक गैरसरकारी संस्थामा आबद्ध छन्।