सौन्दर्य प्रतियोगिता युवाको सहभागिता र सशक्तिरणको महत्वपूर्ण ‘प्लेटफर्म’: खनिया
‘सौन्दर्य प्रतियोगिता आयोजना धेरैले गरिरहेका हुन्छन्, तर हामीले सौन्दर्य प्रतियोगिता पनि समाज बुझ्ने र बुझाउने युवायुवतीहरुको लागि महत्वपूर्ण प्लेटफर्म रुपमा विकस गर्न खोजेका हौँ’, उनले भने। करिब दुई वर्षदेखि नेपालमा कोरोना महामरीका कारण मनोरञ्जनका सबै क्षेत्र ठप्प छन्।