coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण

प्रदेशमा शनिबार ७ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ सय २ रहेको मन्त्रालयले जनाएको छ।

नयाँ संक्रमितभन्दा निको हुने झन्डै दोब्बर

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय २० जना कोरोना संक्रमणमुक्त हुँदा १ सय ६८ जनामा संक्रमित थपिएका छन्। ८ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४८ र १ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

ताप्लेजुङमा ७१ प्रतिशत कोरोना संक्रमणमुक्त

१ हजार ४ सय ४३ जना कूल संक्रमित रहेकोमा अहिले ४ सय १७ जना अर्थात् करिव २९ प्रतिशत सक्रिय संक्रमित रहेको गौतमले जानकारी दिए। सक्रिय संक्रमित मध्ये ३ सय ९९ जना होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

रौतहटमा जोरबिजोरमा सार्वजनिक गाडी पनि चल्ने

सोमबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात पनि संचालन हुने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्