पानी अभावमा रन्थनिँदै ब्राह्मण र शाही बस्ती
हिउँद र बर्खा लाग्यो कि पचालझरना गाउँपालिका ५ राम्नाकोटका बासिन्दालाई पिरलो थपिन्छ। खोनेपानीको जोहो कसरी गर्ने ? एक गाग्री पानीको पालो कुर्दा बिहानको समय बित्छ।
हिउँद र बर्खा लाग्यो कि पचालझरना गाउँपालिका ५ राम्नाकोटका बासिन्दालाई पिरलो थपिन्छ। खोनेपानीको जोहो कसरी गर्ने ? एक गाग्री पानीको पालो कुर्दा बिहानको समय बित्छ।
सात वर्षअघि पुल निर्माण सुरु हुँदा बकैया नदीको दुवैतिरका स्थानीयबासीमा जुन उत्साह र खुसी थियो, त्यो विस्तारै मर्न थालेको छ। निर्माण व्यवसायीले पुल निर्माणको काम अधुरै छाडेपछि स्थानीय निराश हुन थालेका छन्।