२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रिय जनमोर्चाद्वारा समर्थन फिर्ता

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँचदलीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन्।

एक सांसदले अर्का सांसदलाई अपराधी भनेपछि...

प्रतिनिधिसभाको बुधबारको बैठकमा एक सांसदले अर्को सांसदलाई अपराधी भनेपछि रेकर्डबाट हटाउन माग भएको छ। ने

अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोज्यो: चित्रबहादुर केसी

अध्यक्ष केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरु एमसीसीको विपक्षमा नउत्रिने बताउँदै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताए।

पार्टीमा विचलनकै कारण मन्त्री बन्न लाइन लाग्योः केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला दलमा देखा परेको राजनीतिक विकृती र विसंगतिको परिणामले मुलुक अनिर्णयको बन्दी बनिरहेको बताएका छन्। राजनीतिक पार्टीमा स्खलन हुँदा पदीय स्वार्थको खेल भइरहेको र त्यसले मुलुकलाई दुर्गतितिर धकेलिरहेको बताए।

राजनीतिक पार्टीकाे पदीय स्वार्थले मुलुक दुर्गतितिर धकेलियाेः अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला दलहरूमा देखापरेको राजनीतिक विकृति र विसंगतिको परिणामले मुलुक अनिर्णयको बन्दी बनिरहेको बताएका छन्।

‘गलत गर्दा बाबुलाई जेल हालेको छु’

ओलीको गलत कदमविरुद्ध लड्न कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनमा सामेल भए पनि वर्तमान गठबन्धन सरकारले गर्ने गलत काममा समेत आँखा चिम्लेर नबस्ने अध्यक्ष केसीको भनाइ थियो।

ठूला दलले राजनीतिलाई व्यापार बनाएः राजमो अध्यक्ष केसी

उनले भने, “व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति सुध्रिएन। प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ।”

पाँच दलको एकताले संविधान र सांसद जोगायो: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलको एकताले संविधान र संसद जोगाएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्