१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

पहिलेकी विद्या र अहिलेका रामचन्द्र

संविधान जारी भएपछिकी दोस्रो राष्ट्रपति विद्या भण्डारीको कार्यकाल आलोचनारहित हुन सकेन।

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई दबाब

राष्ट्रपति विद्या भण्डारीले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ प्रमाणीकरण नगरी पुनः संसद्मा फर्काएको विषयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले चिन्ता व्यक्त गरेका छन्।

'अहस्तक्षेप र अनाक्रमणको नीतिमा मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुन पालना'

राष्ट्रपति भण्डारीले नेपालले करिब ७ दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएको उल्लेख गर्दै संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशीलतको सिद्धान्तमा आधारित सहअस्तित्व र विश्वबन्धुत्वको भावना एवम अहस्तक्षेप र अनाक्रमणको नीतिमा मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना हुनेमा नेपालको स्पष्ट मान्यता रहेको बताएकी हुन्।

राष्ट्रपतिद्वारा उज्यालो गाउँ बनाउने अभियानलाई तीव्रता दिन आग्रह

राष्ट्रपति विद्या भण्डारीले विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्नु हाम्रो प्राथमिकताको विषय रहेको बताएकी छिन्।

'राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले संविधान नै खत्तम पार्न खोजे'

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्या भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै खत्तम पार्न खोजेको बताएका छन्।

जितिया पर्वले अन्धविश्वास‚ विभेद र हिंसालाई अन्त्य गर्ने छ: राष्ट्रपति

राष्ट्रपति विद्या भण्डारीले तराईमा मनाइने जितिया पर्वको शुभकामना दिएकी छन्। उनले सो पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्