४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न कपिलवस्तु बाधक

साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न कपिलवस्तु बाधक बनेको छ । लुम्बिनी प्रदेशमा रहेका १२ जिल्ला मध्ये ११ जिल्ला साक्षर जिल्ला घोषणा भई सकेको छ । तर अहिले सम्म कपिलवस्तु भने साक्षर जिल्ला घोषणा हुन सकेको छैन ।

गण्डकी ‘साक्षर प्रदेश’ घोषणा

गण्डकीलाई ‘साक्षर प्रदेश’ घोषणा गरिएको छ। गण्डकी प्रदेश सरकारद्वारा आईतबार पोखरामा आयोजित एक औपचारिक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा गरेका हुन्।

गण्डकी अब साक्षर प्रदेश

गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने भएको छ। गण्डकी प्रदेशलाई यहि असोज २४ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिएको हो।

मुख्यमन्त्री शाक्यद्वारा बागमतीलाई साक्षर प्रदेश घोषणा

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मीे शाक्यले आज बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेकी छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गरेकी हुन्।

सडक बालबालिकामुक्त प्रदेश घोषणाको तयारी

बालअधिकार परिषद्ले विराटनगरमा सोमबार आयोजना गरेको कार्यशालामा प्रदेश १ का बालअधिकार परिषद् समन्वय अधिकृत सुमन अधिकारीले प्रदेश १ लाई सडक बालबालिकामुक्त प्रदेश घोषणाको तयारी भइरहेको जानकारी दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्