५ आश्विन २०८१ शनिबार
image/svg+xml

सराङकोट डाँडामा कूटनीतिक भ्रमण (तस्बिरसहित)

संयोग नै मान्नुपर्छ, सोमबार बिहान पोखराको मौसम छ्यांग खुलेको थियो। माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृंखला टलक्कै टल्केका थिए। बिहानै घाम लाग्दा पोखरा झनै मनोरम देखिएको थियो । खुलेको पोखरासँग यहीबेला घुम्न आएका विभिन्न मूलूकका राजदूत र विकास साझेदारका उच्च पदस्थ पदाधिकारी प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा दंग थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्