१९ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रधानसेनापति र सार्क महासचिवबीच भेटवार्ता

प्रधान सेनापति राजेन्द्र क्षेत्री र सार्कका महासचिव अमजद हुसेन बी सेल बीच शुक्रबार जंगी अड्डामा भेटवार्ता भएको छ ।

प्रधान सेनापति र भारतीय स्थल सेनाध्यक्षबीच भेटवार्ता

प्रधानसेपति राजेन्द्र क्षेत्री र भारतका स्थल सेनाध्यक्ष जर्नल विपिन रावतबीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानसेनापति क्षत्री र चिनियाँ रक्षामन्त्री जनरल चाङबीच भेटवार्ता

प्रधानसेनापति राजेन्द्र क्षत्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबार भेटवार्ता भएको छ ।

चिनीयाँ राष्ट्रपति र अमेरिकी विदेश मन्त्रीबीच भेटवार्ता

चीनका राष्ट्रपति सि जिनपिङसँग अमेरिकाका विदेश मन्त्री रेक्स टिलर्सनले आइतबार चीनमा भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री दाहाल र युएन स्क्याप सचिव अख्तरबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (युएन स्क्याप) का कार्यकारी सचिव समस्हद अख्तरले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

उपप्रधानमन्त्री निधि र भारतीय गृहमन्त्री सिंहबीच भेटवार्ता

भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच विहीबार बिहान भेटवार्ता भएको छ ।

'वान बेल्ड वान रोड'को चिनियाँ टोलीद्वारा प्रधानमन्त्री दाहालसँग भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग चीनले अगाडि सारेको ‘वान बेल्ट वान रोड’ परियोजनाअन्तर्गतको ओविओर अन्तर्राष्ट्रिय प्लेटफर्मको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।

परराष्ट्रमन्त्री डा.महत वेल्जियमका उपप्रधानमन्त्रीबीच भेटवार्ता

बेल्जियमका भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत र बेल्जियमका उपप्रधान एवं विदेशमन्त्री दिदर रेन्डर्स्बीच ब्रसेल्समा द्विपक्षीय भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहाल र भट्टराईबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयन एवम् स्थानीय निर्वाचनका बारेमा छलफल भएको छ।

पराराष्ट्रमन्त्री महतद्धारा कतारका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग भेटवार्ता

कतारको भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा प्रकाश शरण महतले आज त्यहाँका अमिर, विदेश र श्रकमन्त्रीसँग भेटवार्ता गरेका छन्। सो भेटका क्रममा उनले कतारमा रहेका साढे तीन लाख भन्दा ठूलो संख्याका नेपाली श्रमिकहरुको सेवा, सुविधा र सुरक्षाका बारेमा कुरा उठाएका थिए।

संसद खुलाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

संविधान संसोधनको बिषयलाई लिएर अबरुद्ध हुदैँ आएको ब्यवस्थापिका संसद खुलाउने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीमगरबिच बुधवारै बिहानै भेटवार्ता भएको छ।

ओली र बिजुक्छेबीच भेटवार्ता, आन्दोलन जारी राख्ने सहमति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच आज भक्तपुरको कमलविनायकस्थित बिजुक्छे निवासमा भेटवार्ता भएको छ । देशको समसामयिक अवस्था, संसद् अवरोध, संविधान कार्यान्वयन एवम् निर्वाचनका सम्बन्धमा दुई दलका नेताबीच छलफल भएको हो ।

प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूत टेप्लिसबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसले शिष्टाचार भेट गरेकी छन्। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय एवं यसको व्यवस्थापन सम्बन्धि कुराकानी भएको थियो ।

उपराष्ट्रपति पुन र सभामुख घर्तीबीच भेटवार्ता

उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख ओनसरी घर्तीबीच आज बिहान भेटवार्ता भएको छ । उपराष्ट्रपतिको निवासमा भएको भेटका क्रममा सभामुख घर्तीले व्यवस्थापिका–संसद्मा भइरहेका गतिविधि, मङ्सिर ५ देखि ११ गतेसम्म आफूले गरेको रसिया भ्रमण र दुबईमा हुने महिला सभामुखहरुको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन जान लागेको बारे जानकारी गराएकी थिइन।

राष्ट्रपति भण्डारी र सभामुख घर्तीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको भेटवार्तामा सभामुख घर्तीले व्यवस्थापिका–संसद्मा भइरहेको पछिल्लो गतिविधि र यही मङ्सिर ५ गतेदेखि ११ गतेसम्म आफूले गरेको रसिया भ्रमणबारे जानकारी गराएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्