१९ आश्विन २०८१ शनिबार
image/svg+xml

दिल्लीमा देउवा–मोदी भेटवार्ता

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन्।

राष्ट्रपति मुखर्जी र उपराष्ट्रपति पुनबीच भेटवार्ता

भारतका राष्ट्रपति प्रणव मुखर्जी र उपराष्ट्रपति नन्दबहादुर पुनबीच बुधबार साँझ शिष्टाचार भेटवार्ता भएको छ।

राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटवार्ता भएकाे छ। त्यसअवसरमा उनीहरुबीच युगौँदेखिको नेपाल–भारतबीचको सुसम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हितका विषयमा भेटवार्ता गरेका छन्। ब्रिक्स सम्मेलनमा भाग लिन शनिबार गोवा आएका प्रधानमन्त्री दाहाल र मोदीबीच आइतबार साँझ गोवास्थित लीला होटलमा भेटवार्ता भएको हो।

रक्षामन्त्री खाँण र चिनिया समकक्षी छ्वानसँग भेटवार्ता

‘सुरक्षा संवाद र सहयोग अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ ढाँचा निर्माण’ सम्बन्धी साताैं सियाङसान सम्मेलन बुधबार बेइजिङमा सम्पन्न भयो। रक्षामन्त्री बालकृष्ण खाँण नेतृत्वको नेपाली टोलीले सहभागिता जनाएको उक्त सम्मेलन यही असोज २४ देखि सुरु भएको थियो।

डा महत र नर्वेका विदेशमन्त्रीबीच भेटवार्ता

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्कमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशरण महत र नर्वेका विदेशमन्त्री बोर्गे विरिन्देबीच विहिबार भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ ३० गतेबाट गर्न लागेको भारतको राजकीय भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन्।

परराष्ट्रमन्त्री महतद्वारा भारतीय विदेशमन्त्री स्वराजसँग भेटवार्ता

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतीय समकक्षी सुस्मा स्वराजसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा आइतबार नयाँ दिल्ली पुगेका उनले केही समयअघि भारतीय परराष्ट्रमन्त्रालयकाेजहवार भवनमा स्वराजसँग भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री दाहाल र भारतीय राजदूतबीच भेटवार्ता

नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालकालागि भारतीय राजदूत रञ्जित रायबीच भेटवार्ता भएकाे छ। दाहाल निवास लाजिम्पाटमा आज बिहान भएको भेटवार्तामा राजदूत रायले प्रधानमन्त्रीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

अध्यक्ष दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले आज भेटवार्ता भएको छ। अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन, नेपाल चीन सम्बन्धका विभिन्न आयामबारे कुराकानी भएको थियो।

नेता पौडेल र जापानी राजदूतबीच भेटवार्ता

काठमाडौँ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि जापानी राजदूत मासासी ओगवाबीच आज भेटवार्ता भएको छ। वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा भएको भेटका क्रममा संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्