२३ असार २०८१ आइतबार
image/svg+xml

नेपाली राजदूत सुन्दास र बहराइनका श्रममन्त्री हमाइदान बीच भेटवार्ता

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले त्यहाँका श्रम तथा सामाजिक मन्त्री जमिल बिन मोहम्द अली हमाइदानसँग उनकै ‘वेस्ट टावर’ स्थित कार्यकक्षमा भेटवार्ता गरेका छन्।

माओवादी प्रतिनिधि र चिनिया कम्युनिस्ट पार्टीका एसिया महानिर्देशकसँग भेटवार्ता

चीन भ्रमणमा रहेको नेकपा (माओवादी केन्द्र)को प्रतिनिधि मण्डलले चिनिया कम्युनिस्ट पार्टीको विदेश विभागअन्तर्गत एसिया व्यूरोका महानिर्देशक युआन चिपिङसँग भेट गरेका छन्।

देउवा-मोदी 'वार्मअप' बैठक, आज उच्चस्तरीय भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक 'वार्मअप' बैठक गरेका छन्। औपचारिक कार्यक्रममा बुधबार भेटवार्ता गर्ने तालिका रहे पनि भारतीय प्रधानमन्त्री मोदीको आग्रहमा दुवै प्रधानमन्त्रीबीच वार्ता भएको अधिकारीहरुले बताएका छन्। भारतीय प्रधानमन्त्रीको निवास सेभेन रेस कोर्समा दुवैबीच अनौपचारिक भेटवार्ता भएको हो।

श्रममन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुरसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रिचार्ड मोरिसले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन्।

युरोपेली सांसद–परराष्ट्रमन्त्री भेटवार्ता

युरोपेली संसद्की सदस्य जिन लाम्बाटको नेतृत्वमा आएको युरोपेली सांसदको प्रतिनिधिमण्डलले सोमबार परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग शिष्टाचार भेट गरेको छ। युरोपेली संसद्को दक्षिण एसिया मामिलासम्बन्धी अध्यक्षसमेत रहेकी लाम्बार्टको नेतृत्वमा हाल नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा चार सांसद छन्।

राष्ट्रपति र शीर्ष नेताबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न स्थानीय तहको निर्वाचनमा दलहरुको सहभागिता उत्साहजनक देखिएकामा खुसी व्यक्त गरेकी छिन् ।

सभामुख घर्ती र आइपियु अध्यक्षबीच भेटवार्ता

सभामुख ओनसरी घर्ती र अन्तरव्यवस्थापिका सङ्घ (आइपियु)का अध्यक्ष तथा बङ्गलादेशका सांसद सबेर होसाइन चौधरीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीका बीचमा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक गतिविधिका बारेमा कुराकानी भएको छ ।

अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत यु हङले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेका छन्।

चिनियाँ विदेश मन्त्री र रसियाली विदेश मन्त्रीबीच भेटवार्ता

चिनियाँ विदेशमन्त्री वाङ यीले रसियाली उप विदेशी मन्त्री गेन्नाडी गतिलोभको बिहीबार राती भेटवार्ता भएको छ ।

ओली र भारतीय राजदूतबीच भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले आज भेट गरेका छन्। एमाले मुख्यालय पुगेर राजदूत पुरीले ओलीसँग भेटवार्ता गरेका हुन्। सरकारले संविधान संशोधन संशोधनमा समर्थन जुटाउने प्रयास गरिरहेका बेला एमाले अध्यक्ष भेट गर्न राजदूत पुरी धुम्बाराही पुगेका हुन्।

ट्रम्प र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने

अस्ट्रेलियाका प्रधानमन्त्री मल्कुलम टर्नबुल आगामी हप्ता अमेरिका भ्रमणमा जाने भएका छन् ।

बालकोटमा दाहाल—ओली भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाल ओलीसँग भेट गर्न करिब १२ बजे आफैँ ओली निवास पुगेका थिए। निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली निवास पुगेका हुन्।

उपप्रधानमन्त्री निधि र बेलायतका राजदूतबीच भेटवार्ता

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसबीच मंगलबार भेटवार्ता भएको छ। गृहमन्त्रालयमा मंगलबार दिउँसो भएको भेटमा उपप्रधानमन्त्री निधि र राजदूत रिचर्डबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्