१९ असार २०८१ बुधबार
image/svg+xml

अवैध मदिरासहित तीन भारतीय रौतहट प्रहरीको नियन्त्रणमा

पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्ला पचपकडी ग्रामका ४५ वर्षीय नरेश महतो, २४ वर्षीय ओम प्रकाश कुमार र कववाकपुर पकडीका २५ वर्षीय एमडी सलमान रहेको रौतहट प्रहरीले जनाएको छ।

करिब ७० हजार नक्कली नेपाली रुपैयाँसहित दुई भारतीय पक्राउ

दुवै जनाबाट प्रहरीले १००० दरका ६९ वटा गरी ६९००० हजार नक्कली नेपाली रुपैयाँ प्रहरीले बरामद गरेको छ। साथै ५०० दरको एउटा नक्कली नेपाली नोट पनि प्रहरीले बरामद गरेको छ।

गाँजा तस्करीको हब बन्दै सर्लाही र रौतहट

नेपालबाट भारततिर गाँजा तस्करी ठूलो परिमाणमा हुने गरेको छ। गत दुई महिनामा चार क्वीन्टलभन्दा बढी गाँजा सर्लाही र रौतहटबाट बरामद हुनुले यस कुराको पुष्टि गर्दछ।

प्रहरीको अनुसन्धानमाथि एकपछि अर्को प्रश्न

एक किशोरको भएको हत्याको अनुसन्धानको लागि नियन्त्रणमा लिइएको अर्का किशोरको प्रहरीले चरम यातना दिएर हत्या गरेको आरोप स्थानीयले लगाएका थिए। लामो समयसम्म आन्दोलन नै चलेपछि इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन प्रमुख डिएसपी र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी हटाइएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्