२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सचेत रहौँ शापुसँग, आँखाको ज्योति गुम्न सक्छ

विशेषगरी भदौदेखि मङ्सिरसम्म महामारीका रूपमा देखिने यो रोग समयमा नै आँखा अस्पताल पुग्न नसके आँखाको ज्योति गुम्न सक्ने डाक्टरहरू बताउँछन्।

उपचार ढिलाे भए ज्योति गुम्छ

वर्ष बिराएर सयौंको आँखाको ज्योति नष्ट गरिसकेको आँखामा लाग्ने शापु रोगको मौसम आउनै लागेको छ। सतर्क हुनुहोस् है। यस रोगको संक्रमणले आँखाको ज्योति पूरै गुम्न सक्छ। हरेक वर्ष बिराएर प्रकोपको रूप लिने यो रोग भदौदेखि सुरु हुने चिकित्सक बताउँछन्।

डोलेश्वर र आशापुरीमा एक महिने मेला शुरु

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर र आशापुरी महादेव मन्दिरमा आजदेखि एकमहिने साउने मेला शुरु भएको छ।

साउनमा आशापुरेश्वरमा ८ लाख भेटी संकलन

भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल आशापुरेश्वर शिवालय मन्दिरमा साउन महिनाभरिमा ८ लाख रुपैयाँ भेटी संकलन भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्