२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

गण्डकी प्रदेश सरकारको निम्तो मान्न प्रदेश २ का मुख्यमन्त्री राउत पोखरामा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको निमन्त्रणामा बुधबार पोखरा पुगेका मुख्यमन्त्री राउतलाई गण्डकी सरकारका पर्यटन मन्त्री मणिभद्र शर्माले विमानस्थलमा स्वागत गरेका थिए।

मुख्यमन्त्रीद्वयको गुनासोः संघीय सरकारको असहयोगले कामै गर्न सकिएन

संघीय सरकारको असहयोगका कारण प्रदेश सरकारले चाहेर पनि काम गर्न नसकेको दुखेको मुख्यमन्त्रीहरुले पोखेका छन । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारबाट असहयोग भएको गुनासो पोखे ।

कर्मचारी इमान्दार नभएसम्म सुशासन असम्भवः मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा कर्मचारी इमान्दार नभएसम्म सुशासन कायम नहुने बताएका छन्।

मुख्यमन्त्री लालबाबु राउत जसपाको संसदीय दलको नेता चयन

जनता समाजवादी पार्टी (जसपा) भित्र केन्द्रमा देखिएकाे विवाद प्रदेश २ मा पनि देखिएको छ। प्रदेश २ का उपेन्द्र यादव पक्षका प्रदेश सांसदहरुले प्रदेश नम्बर २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ।

मुर्झाउँदै मधेसी जनताको भरोसाको पालुवा

प्रदेश २ सरकार गठन भएको मंगलबार तीन वर्ष पूरा भएको छ। शून्यबाट काम सुरु गरेको सरकारले मुख्य मुद्दा प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन नसके पनि पूर्वाधार विकासका आधार तय भने गरेको छ। अति आवश्यक कानुन निर्माण गरेर विकासको गतिमा अघि बढ्न थालेको संकेत देखिँदै छ।

सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

मुख्यमन्त्री लालबाबु राउतले सूचना प्रविधिको अधिकतम र उचित प्रयोग गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

कोरोना नियन्त्रणमा कुनै कमजोरी हुन दिन्नौं : मुख्यमन्त्री राउत

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण नियन्त्रण र रोकथाममा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। कोभिड–१९ जोखिम न्यूनीकरणका लागि प्रदेश र जिल्ला तथा स्थानीय तहबीच समन्वय बैठकलाई आज सिरहाको लहानमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कोरोना नियन्त्रणका लागि सबै उपाय अवलम्बन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।

‘कोरोना नियन्त्रणमा संघीय सरकारको सहयोग भएन’

कर्मचारी व्यवस्थापनको प्रयास पनि नगरेको होइन। तर, संघीय सरकारले नल्याइसकेको निजामती सेवा ऐन हामीले ल्याए कानुनी अड्चन खडा हुन्छ। हुन त हामीले लोकसेवा आयोग गठन गरेर ऐन नियम बनाइसकेका छौं। तर संघीय ऐनलाई टेकेरै हामीले धेरै ऐननियम बनाउनुपर्ने संवैधानिक व्यवस्थाका कारण प्रदेशले कर्मचारी भर्ना गर्न चुनौती छ।

चार पिसीआर मेसिनसहित ५० हजार भिटिएम खरिद गरिने

कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ।

विशेष आर्थिक प्याकेजका लागि संघीय सरकारलाई मुख्यमन्त्री राउतको पत्र

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग माग गरेका छन्। बुधवार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई पत्र लेख्दै उनले लकडाउनको अवध थपिदै जाँदा प्रदेश सरकारले मात्र खाद्यान्न सहितको राहत उपलब्ध गराउन चुनौतीपूर्ण रहेकोले संघीय सरकारलाई ठोस कार्यक्रम ल्याउन आग्रह गरेका हुन्।

मुख्यमन्त्री राउतद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

मुख्यमन्त्री लालबाबु राउतले सोमबार कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जलाई स्वास्थ्य सामग्री र चेक हस्तान्तरण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्