४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

शहरका विद्यार्थीले रोजे गाउँको विद्यालय

कास्कीको पोखरास्थित शीतलादेवी माविमा कक्षा आठ पढेका अन्नपूर्ण गाउँपालिका–६ घारका नवराज बरुवाल प्रभा माविमै नौ कक्षा पढ्न आए। ऊ हाल इलेक्ट्रिकल इञ्जिनियरीङ पढ्दै छन्। बरुवाल गाउँ नजिकैको विद्यालयमा आफूले रोजेको विषय पढ्न पाएकोमा खुसी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्