१९ वैशाख २०८१ बुधबार
image/svg+xml

पञ्चकन्या ग्रुपद्वारा बाल अस्पताललाई सहयोग

पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) बिच बाल अस्पतालको भवन बनाउनेबारे सम्झौता भएको छ।

कामना सेवाको उद्यमशीलता विकास कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनका लागि सञ्चालन गरिएको उद्यमशीलता विकास कार्यक्रम सम्पन्न भएको छ।

एभरेस्ट बैंकद्वारा सिसिटिभी सहयोग

भक्तपुरको समग्र शान्ति सु–व्यवस्था चुस्त, दुरुस्त तथा प्रविधिमैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सिसिटिभी जडान समितिलाई एभरेस्ट बैंकले सहयोग गरेको छ।

रेनोको शुभ कार.–रम्भ

नेपालमा रेनो गाडीको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना रेनो शुभ कार.–रम्भको सुरुआत गरेको छ। यो योजनाअन्तर्गत रेनो गाडीको खरिदमा नगद तीन लाखसम्मको कुल फाइदा प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

कुमारीद्वारा महिला आत्मरक्षा प्रशिक्षण

कुमारी बैंकले आफ्नो २०औं वार्षिकोत्सव अवसरमा महिला हिंसा न्यूनीकरण तथा प्रतिकार गर्न महिलालाई आत्मरक्षा प्रशिक्षण दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्