मोटरसाइकलसहित पुलमुनि यादवको शव फेला
कुनौली–राजविराज सडक खण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– १ स्थित पुलमुनि एक बेवारिसे पुरुषको शव आज फेला परेको छ।
कुनौली–राजविराज सडक खण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– १ स्थित पुलमुनि एक बेवारिसे पुरुषको शव आज फेला परेको छ।
नारायणगढ–बुटवल सडक खण्डमा सिमसिमे पानीका कारण सडक हिलाे हुँदा सवारी आवागमन अवरुद्ध बनेको छ।
महोत्तरीको मटिहानी जनकपुर सडक खण्डमा भारतीय टाटा सुमोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।
लगातारको हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म– गमगढी सडक खण्ड अवरुद्ध भएको छ।
सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडक खण्ड अवरुद्ध भएको छ।
संघीय राजधानी काठमाडौं भित्रिने मुख्य लाइफ लाइनको रूपमा चिनिने नागढुंगा–नौबिसे–मलेखु सडक खण्डको प्रगति निकै दयनीय देखिएको छ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङको बिहुँ–घोडाबाँधे खण्ड कालोपत्र हुने आशा पलाएको छ।
नारायणगढ–मुग्लिन सडक खण्डमा पुल निर्माणका लागि भित्तो काट्ने काम नसकिएपछि थप तीन साता बन्द गरिने भएको छ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थ मन्त्रालयले यही माघ १२ गते सो मार्गलाई तत्काल स्तरोन्नतिको काम अगाडि बढाउन रु आठ करोड विनियोजन गरेको थियो।
शनिवार दुर्घटना भएको क्षेत्रमा ५ वर्षको अवधिमा १० भन्दा बढीको मृत्यु भैसकेको छ। ‘अब यो बाटो बन्न कति मान्छे मर्नु पर्ने हो ?’ चन्द्रागिरि–६ का गोपालप्रसाद त्रिपाठीले प्रश्न गरे, ‘मान्छे नमरी सडक नबन्ने नै हो त ? ’
मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडकअन्तर्गत जुम्लादेखि डोल्पासम्मको सडक खण्ड निर्माण तीव्र गतिमा बढिरहेको छ।
यस सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि दिउँसोको समयमा सडक बन्द गरेर काम हुँदै आएको छ।
मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतो रहेका छन्।
सहकारी ठगी आरोप लागेका जेवि राईसँग जोडेर आफूलाई फसाउन गृहमन्त्रीले योजना नै बनाएको उनले आरोप लगाए।
नारायणगढ /मुग्लिन सडक खण्डमा आज (शनिबार)देखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ। यस सडक खण्ड अन्तर्गत पर्ने तुइन खोलामा पुल निर्माणका लागि भित्तो काट्न सवारीआवागमन बन्द गरिएको हो।