१० मंसिर २०८१ सोमबार
image/svg+xml

परराष्ट्रमन्त्री र लीबीच दुई देशबीच सम्बन्धका विषयमा छलफल

परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको शिष्टाचार भेटवार्ता भएको छ।

परराष्ट्रमन्त्री खड्काको चीन भ्रमण

साँच्चिकै भन्नुपर्दा अहिले नेपालको कूटनीति दिग्भ्रमित अवस्थामा छ। यसले न उत्तरी छिमेकीको न त दक्षिणी छिमेकीकै विश्वास आर्जन गर्न सकेको छ।

आर्थिक संलग्नता अभिवृद्धिमा परराष्ट्रमन्त्रीको जोड

परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपाल र स्विट्जरल्याण्डबीच आर्थिक संलग्नता र साझेदारी अभिवृद्धिमा जोड दिएका छन्।

राजनीतिक दलहरुबीच सहमति भए एमसीसी पास हुन्छ: परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा.नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन्।

राष्ट्रिय हितविरुद्ध कुनै किसिमको सम्झौता हुँदैन: परराष्ट्रमन्त्री

बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेका परराष्ट्रमन्त्री खड्काले सञ्चारकर्मीहरुमाझ छिमेकी दुई मुलुक भारत र चीनबीचको सम्बन्ध अत्यन्तै सुमधुर, अत्यन्तै घनिष्ठ, मैंत्रीपूर्ण र अत्यन्तै सन्तुलित हुने बताएका हुन्।

परराष्ट्रमन्त्रीमा डा.नारायण खड्का नियुक्त, आजै शपथ

कांग्रेस नेता खड्काले आजै कार्यभार सम्हालेर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम रहेको छ। सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा.खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्